ग़ज़ल के कुच शेर Get link Facebook X Pinterest Email Other Apps August 14, 2018 ख़ुदा की कसम उनको क्या जावाफ़ दे। दुनियां को रिदम् उनको क्या जवफ़ दे।। लोग पूछते हैं हमसे क्या हुआ है आपको?। ज़रा बताओ हम उनको क्या जवाफ़ दे।। © Rhythm Mahendra Devkota Mumbai Get link Facebook X Pinterest Email Other Apps Comments
Ghazal August 12, 2018 मलाई बार बार यहि कुराले सताउँछ। यार तिम्रो याद कहिलेसम्म आउँछ।। दुनियाबाट एक्लो भएर जिउन सिक्दैछु। जिन्दगीले पनि के -के सिकाउँछ सिकाउँछ।। यही छ जिन्दगीमा मसँग जाे आउन... Read more
August 12, 2018 Ghazal: By R D. Mahendra मलाई बार बार यहि कुराले सताउँछ। यार तिम्रो याद कहिलेसम्म आउँछ।। दुनियाबाट एक्लो भएर जिउन सिक्दैछु। जिन्दगीले पनि के -के सिकाउँछ सिकाउँछ।। यही छ जिन्दगीमा मसँग जाे आउने गर्छ। अरु केही आउँदैन बस तिम्रो याद आउछ।। मैले बचपनमा बालुवामा घर बनाएजस्तो। सपना ले घरी घर बनाउँछ घरी भत्काउँछ।। यादको मौसमले रहरको बर्षातलाइ जिस्काउँछ। जसरी एउटा फुल ले भमरा लाई जिस्काउँछ।। © Mahendra Rhythm Devkota Mumbai 2018/08/13 Read more
Comments
Post a Comment