Posts

ग़ज़ल के कुच शेर

Image
ख़ुदा की कसम उनको क्या जावाफ़ दे। दुनियां को  रिदम् उनको क्या जवफ़ दे।। लोग पूछते हैं हमसे क्या हुआ है आपको?। ज़रा बताओ हम उनको क्या जवाफ़ दे।।           © Rhythm Mahendra Devkota             Mumbai

Ghazal

Image
समुन्दर की लहरें और तुम्हारे यदों में क्या फरक हैं? एक ही तरह से आतें हैं और सब लेकर जातें हैं।। ************************************** जब मैं चांद को देखता हूं तो आपकी याद आती हैं। जब करीब से देखता हूं तो बादलों में छुप जाती हैं।।

R. D. Mahendra

Image
You can found so many people in in life But you can't find a true friends.. You didn't need whole world, you need just one Good  Friend to live life, who always support and help you and understand you. Nothing is better than that you have one friend, who understand your feelings and emotions, who always with you in Good time and bad time too.    

Ghazal

Image
गरिबहरूको दिन एक दिन पक्का आउँछ। यही भनेर सरकारले विश्वास दिलाउछ।। प्रतीक्षा को फल मिठो हुन्छ, यो सिकाउने जिन्दगीले। समय कसैका लागि पर्खदैन भनेर सिकाउँछ।। जिन्दगीका तमाम सपना बोकेर विदेशिन्छन। विदेश ले उता बाट कफिन मा पठाउँछ ।। थाहा छैन आफ्नै धडकन कति खेर रोक्की दिन्छ ।। तर पनि मनले  तिमीलाई यति धेरै पत्याउँछ।। जसरी सपनाहरुले सपनामै आराम पाउँछन्। जिन्दगीले कहिले जिन्दगी बाट आराम पाउँछ?।।                         ©Mahendra Rhythm Devkota        
    Ghazal: By R D. Mahendra मलाई बार बार यहि कुराले सताउँछ। यार तिम्रो याद कहिलेसम्म आउँछ।। दुनियाबाट एक्लो भएर जिउन सिक्दैछु। जिन्दगीले पनि के -के सिकाउँछ सिकाउँछ।। यही छ जिन्दगीमा मसँग जाे आउने गर्छ। अरु केही आउँदैन बस तिम्रो याद आउछ।। मैले बचपनमा बालुवामा घर बनाएजस्तो। सपना ले घरी घर बनाउँछ घरी भत्काउँछ।। यादको मौसमले रहरको बर्षातलाइ  जिस्काउँछ। जसरी एउटा फुल ले भमरा लाई जिस्काउँछ।।            © Mahendra Rhythm Devkota                        Mumbai 2018/08/13

Ghazal

Image
मलाई बार बार यहि कुराले सताउँछ। यार तिम्रो याद कहिलेसम्म आउँछ।। दुनियाबाट एक्लो भएर जिउन सिक्दैछु। जिन्दगीले पनि के -के सिकाउँछ सिकाउँछ।। यही छ जिन्दगीमा मसँग जाे आउने गर्छ। अरु केही आउँदैन बस तिम्रो याद आउछ।। मैले बचपनमा बालुवामा घर बनाएजस्तो। सपना ले घरी घर बनाउँछ घरी भत्काउँछ।। यादको मौसमले रहरको बर्षातलाइ  जिस्काउँछ। जसरी एउटा फुल ले भमरा लाई जिस्काउँछ।।            © Mahendra Rhythm Devkota           Mumbai, 2018/08/12